काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर सूचीकृत भएको छ।
बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। ८.२५ प्रतिशत ब्याजदरको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिदबिक्री हुन्छ।
Artha Sanjal






