मिड सोलु हाइड्रोपावरको ११ लाखभन्दा बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडाैं । मिड सोलु हाईड्रोपावरको ११ लाख २२ हजार ६ सय कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

सोही १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *