सरकारद्वारा ११ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै कार्यरत श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *