झरीमा ओत लागेर भोट

हिमाली जिल्ला मुगुमा वर्षा भएकाे छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेकाे छ ।ओतका लागि पाल टाँगिएकाे छ ।

चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *