५० करोडमाथिका सहकारी अब राष्ट्र बैंकको नियमनमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्, जुन शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।

अध्यादेशअनुसार ५० करोड रुपैयाँभन्दा बढी पुँजी वा वार्षिक कारोबार भएका ठूला सहकारीहरूको नियमन र सुपरिवेक्षण अब नेपाल राष्ट्र बैंकले गर्नेछ ।

प्राधिकरणको अनुरोधमा राष्ट्र बैंकका विज्ञ टोलीले यस्ता ठूला सहकारीको हिसाबकिताब जाँच गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *