समाचारअर्थ समितिको बैठक बस्दै १४ बैशाख २०८३, सोमबार ११:१९April 27, 2026 काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको् हो । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ । यस्तै, समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ । Artha Sanjal Post navigation Previous: इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेशNext: सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल अर्थ सन्जाल१४ बैशाख २०८३, सोमबार १४:३१April 27, 2026 0
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास अर्थ सन्जाल१४ बैशाख २०८३, सोमबार १४:१६April 27, 2026 0