समाचारअर्थ समितिको बैठक बस्दै १४ बैशाख २०८३, सोमबार ११:१९April 27, 2026 काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको् हो । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ । यस्तै, समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ । Artha Sanjal Post navigation Previous: इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेशNext: सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
विशेषको फैसला उल्ट्याउँदै पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश अर्थ सन्जाल५ जेष्ठ २०८३, मंगलवार २१:३७May 19, 2026 0
अमिषा पराजुलीको अभिव्यक्तिबारे साइबर ब्युरोले आमालाई मगायो लिखित माफी अर्थ सन्जाल५ जेष्ठ २०८३, मंगलवार २०:२६May 19, 2026 0