धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न डा.गुणाकार भट्टको नेतृत्तवमा समिति गठन

सरकारका मन्त्री डा. विक्रम तिमिल्सिनाले निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

त्यस्तै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने अर्को निर्णय गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *