मन्त्रिपरिषद् बैठक जारी, गृहमन्त्री सुधन गुरुङ पनि सहभागी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री सुदन गुरुङ पनि सहभागी छन्। पछिल्लो समय विवादमा मुछिएका गुरुङमाथि राजिनामा दिन पार्टी सभापति रवि लामिछानेले निर्देशन दिईसकेको र चौतर्फी दवाव समेत भएको पनि राजिनामा दिने या नदिने बिषय भने टुंगो लागिसकेको छैन।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *