रवि भेट्न बुढानीलकण्ठ पुगे गृहमन्त्री सुधन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगेका छन् । मंगलबार दिउँसो सभापति भेट्न गृहमन्त्री गुरुङ लामिछाने निवास पुगेका हुन् ।

विवादास्पद व्यापारी दीपक भट्टसँगको कनेक्सन देखिएपछि गृहमन्त्री विवादमा मुछिएका छन्। सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *