काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फरक ढंगबाट नया वर्ष २०८३ सालको शुभकामना दिएका छन्।
यो खील निकाल्ने वर्ष भएको बताउँदै उनले शुभकामना दिएका हुन्। उनले यो वर्ष मज्जाले दुख्ने भएकाले सहने शक्त्ति मिलोस् भन्ने कामना गरेका छन्।
‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्,’ उने सामाजिक सञ्जालमा भने, ‘हाम्रो तार्फबाट धेरै शुभकामना।’
Artha Sanjal






