राष्ट्र बैंकले नागरिक बचत पत्र निष्काशन गर्ने भएको छ ।
राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै आगामी जेठ १२ गतेदेखि नागरिक बचतपत्र निष्काशन गर्ने जनाएको हो ।
राष्ट्र बैंकले ५ वर्षका लागि जारी गर्न लागेको सो बचत पत्रको ब्याजदर ११ प्रतिशत रहनेछ । सर्वसाधारण नागरिकले आवेदन दिन पाउनेछन् ।
Artha Sanjal






