राष्ट्र बैंकमा खुल्यो जागिर, ४३ जनालाई रोजगारीको अवसर
नेपाल राष्ट्र बैंकमा ४३ जनालाइ जागिर खुलेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदमा दरखास्त आह्वान गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हो । प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा…



