युनिभर्सल पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं। युनिभर्सल पावर कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो।

कम्पनीको गत पुस ३० गते सम्पन्न वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजी २ करोड ४८ लाख ५१ हजार २३६.१८२ को १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरिसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *