यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.72 145.32
EUR  (European Euro) 1 171.61 172.32
GBP  (UK Pound Sterling) 1 196.96 197.77
CHF  (Swiss Franc) 1 188.03 188.81
AUD  (Australian Dollar) 1 102.06 102.48
CAD  (Canadian Dollar) 1 106.26 106.70
SGD  (Singapore Dollar) 1 114.49 114.96
JPY  (Japanese Yen) 10 9.43 9.47
CNY  (Chinese Yuan) 1 20.95 21.03
SAR  (Saudi Arabian Riyal) 1 38.59 38.75
QAR  (Qatari Riyal) 1 39.71 39.87
THB  (Thai Baht) 1 4.65 4.67
AED  (UAE Dirham) 1 39.40 39.56
MYR  (Malaysian Ringgit) 1 37.04 37.19
KRW  (South Korean Won) 100 10.00 10.04
SEK  (Swedish Kroner) 1 16.16 16.23
DKK  (Danish Kroner) 1 22.97 23.07
HKD  (Hong Kong Dollar) 1 18.51 18.59
KWD  (Kuwaity Dinar) 1 474.26 476.22
BHD  (Bahrain Dinar) 1 383.85 385.44
OMR  (Omani Rial) 1 375.92 377.48
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *