समाचारमाधव नेपालले रौतहट-१ बाट गराए उम्मेदवारी दर्ता अर्थ सन्जाल६ माघ २०८२, मंगलवार १६:३६January 20, 2026 रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् । नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । Artha Sanjal Post navigation Previous: मोरङ ६ मा डा.कोइरालाले दर्ता गराए उम्मेदवारीNext: इलाम २ मा चुनावी रौनक : भेषराज र सुहाङ मुख्य प्रतिस्पर्धी Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सरकारप्रति सुशीला कार्कीकाे आक्राेश – अब बालेनकाे श्रीमतीलाई आमा भन्नू अर्थ सन्जाल२६ बैशाख २०८३, शनिबार २१:४०May 9, 2026 0
च्याट जीपीटीकाे स्क्रिनसट राख्दै उपसभामुखले भनिन् – प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा अर्थ सन्जाल२६ बैशाख २०८३, शनिबार २१:१३May 9, 2026 0