माधव नेपालले रौतहट-१ बाट गराए उम्मेदवारी दर्ता

रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *