समाचारबालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी अर्थ सन्जाल६ माघ २०८२, मंगलवार १४:१३January 20, 2026 काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । Artha Sanjal Post navigation Previous: एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकताNext: चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सुकुम्बासी बस्ती नहटाउन अदालतको निर्देशनपछि बोले बालेन्द्र अर्थ सन्जाल२५ बैशाख २०८३, शुक्रबार २०:३७May 8, 2026 0