बालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी

काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *