काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका राजनाथ पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट मंगलबार उम्मेदवारी दर्ता गराएका छन्। उनी पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
उनका प्रस्तावक उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन्।
पाण्डे भन्दा अघि ३ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा, मंगल नेशनल र अन्य ३ जना स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
Artha Sanjal






