विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । विश्वविद्यालयमा विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

शुक्रबार नेकपा एमाले निकट अनेरास्ववियु तथा नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले रिट दर्ता गरेका हुन् ।

उक्त रिटमार्फत संगठनहरूले निर्णय संविधान प्रदत्त संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार विपरीत रहेको जिकिर गरेका छन् । अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा रिट दर्ता भएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *