काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएकाे हो ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाच्नका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार टुंगो लगाइसकिएको बताए । ‘हिमाली जिल्लाका टुङ्ग्याएका छौँ । केही नाम मिलाउन बाँकी छ,’ सहमहामन्त्री मन्सुरले भने ।
केही मिलाउन बाँकी नाम टुङ्गिएपछि सार्वजनिक गरिने मन्सुरले बताए ।
Artha Sanjal






