कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएकाे हो ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाच्नका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार टुंगो लगाइसकिएको बताए । ‘हिमाली जिल्लाका टुङ्ग्याएका छौँ । केही नाम मिलाउन बाँकी छ,’ सहमहामन्त्री मन्सुरले भने ।

केही मिलाउन बाँकी नाम टुङ्गिएपछि सार्वजनिक गरिने मन्सुरले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *