काठमाडौं महानगर प्रहरी प्रमुखमा जोशी

काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन् ।

यस अघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *