समाचारकाठमाडौं महानगर प्रहरी प्रमुखमा जोशी अर्थ सन्जाल५ माघ २०८२, सोमबार ११:४०January 19, 2026 काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन् । यस अघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् । Artha Sanjal Post navigation Previous: लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पणNext: २० निर्माण कम्पनी कालोसूचीमा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो, १४ बाट ८ बनाउने निर्णय अर्थ सन्जाल२२ बैशाख २०८३, मंगलवार १८:३२May 5, 2026 0
हुलाकबाट १९ जिल्लामा सरकारी कागजात घरघरमै पुर्याउन थालियो अर्थ सन्जाल२२ बैशाख २०८३, मंगलवार १८:०९May 5, 2026 0