काठमाडाैं। भिजन लुम्बिनी ऊर्जा कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।
मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।







