नेपाल रिको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव निरौला नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन् ।

निरौला यस कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त भएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *