बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *