भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न दियो अनुमति

काठमाडौं । भारत सरकारले नेपालका लागि २५ हजार टन चिनी आयात गर्न अनुमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार भारत सरकारले उक्त निर्णय गरेको हो ।

नेपालले उक्त परिमाणको चिनी ३० सेप्टेम्बर २०२६ सम्म आयात गरिसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *