प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर पनि जलाए

काठमाडाैं । जेनजी प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा पनि आगाे लगाएका छन्।

पूर्वराष्ट्रपतिको निवासमा आगजनी गरे पनि भण्डारीलाई सुरक्षित स्थानमा सारिएकाे छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *