समाचारखानेपानीमन्त्री प्रदीप यादवले दिए राजीनामा अर्थ सन्जाल२४ भाद्र २०८२, मंगलवार १२:०६September 9, 2025 काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । Artha Sanjal Post navigation Previous: सांसद तोसिमा कार्कीले गरिन् राजीनामा घोषणाNext: बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ? Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
राष्ट्रपतिले प्रमाणीकरण गरे अर्का दुई महत्त्वपूर्ण विधेयक अर्थ सन्जाल१८ जेष्ठ २०८३, सोमबार ००:११June 1, 2026 0