बिमा समाचारशिखर इन्स्योरेन्सको सञ्चालकमा कार्की नियुक्त अर्थ सन्जाल१६ भाद्र २०८२, सोमबार १४:१४September 1, 2025 काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको छ । Artha Sanjal Post navigation Previous: इमेज सहकारीले एक लाखमुनिका बचतकर्तालाई रकम फिर्ता गर्न थाल्योNext: यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमको उद्घाटन, एफजेड र एमटीका नयाँ भेरियन्ट सार्वजनिक Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सामसंग नेपालद्वारा “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक: वैदेशिक रोजगारीमा रहेका नेपालीका सपनालाई सम्मान गर्ने प्रतिबद्धता अर्थ सन्जाल६ बैशाख २०८३, आईतवार १७:०५April 19, 2026 0
पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष अर्थ सन्जाल६ बैशाख २०८३, आईतवार १६:५५April 19, 2026 0