नबिल इन्भेष्टमेन्टका २ म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ ले गत आवको मुनाफाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन् ।

यी दुबै फण्डले १३ प्रतिशत दरले नगद लाभांश घोषणा गरेका हुन् ।

नबिल ब्यालेन्स्ड फण्ड–२ ले १३ प्रतिशत दरको कुल १४ करोड ५६ लाख रुपैयाँ बराबर र नबिल ब्यालेन्स्ड फण्ड–३ ले १३ प्रतिशत दरकै १६ करोड २५ लाख रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *