खानीखोला हाइड्रोको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले लिमिटेडको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि भोलि असार २७ गते एक दिन बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म कायम रहने सेयरधनीले कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपियाँबराबरको शतप्रतिशत अर्थात् प्रतिकित्ता १०० रूपियाँका दरले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *