प्रि ओपन सेसनमा नेप्से सूचक १.५७ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५७ विन्दुले बढेको छ । यससँगै सूचक २६३३.०५ अंकमा आएको छ । २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ४ हजार ५३६ कित्ता सेयर कारोबार भएको छ । कुल ६१ वटा कारोबार भएको छ । यो सेसनमा १८ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *