राष्ट्र बैंकको नतिजा सार्वजनिक, क–कसको नाम निस्कियो ? (नतिजासहित)

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकको रिक्त रहेको प्रशासन सेवातर्फको प्राविधिक सेवा, सहायक (सूचना प्रविधि) पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलवार काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत नेपाल राष्ट्र बैंकको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर १३/१४/२०८१ (खुला तथा समावेशी) सहायक द्वितीय श्रेणी, प्रशासन र प्राविधिक सेवा, सहायक र सहायक (सूचना प्रविधि) पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगेले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *