प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ विन्दुले बढेको छ । यससँगै सूचक २६७१.६२ अंकमा आएको छ । २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ४ सय ३ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २७ वटा कारोबार भएको हो । ९ कम्पनीको मूल्य बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *