दोस्रो दिनपनि ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार २५ रुपैयाँ कायम रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *