समाचारराष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित अर्थ सन्जाल१३ चैत्र २०८१, बुधबार १३:५८March 26, 2025 काठमाडौं । राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो । Artha Sanjal Post navigation Previous: भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने निर्णयNext: गुराँस लघुवित्तमा कर्मचारी माग, शैक्षिक योग्यता कति ? Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सर्वोत्तम पेन्ट्सले वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री खुलायो अर्थ सन्जाल२१ बैशाख २०८३, सोमबार ०७:४६May 4, 2026 0
व्यवसायीलाई रविको ढाडस: भने – डर नमान्नुस् व्यवसाय धराशायी बनाउने मनशाय छैन अर्थ सन्जाल२१ बैशाख २०८३, सोमबार ०७:४१May 4, 2026 0