राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *