पाथीभरा संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

खकेन्द्र ब. बुढा, काठमाडाैं । ताप्लेजुङको पाथीभरा मन्दिर मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै माइतीघरमा प्रदर्शन भएको छ । बुधबार मुक्कुमलुङ ताङ्से:प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको हो ।

सिंहदरबार घेराउ गर्ने योजनासहित उनीहरू माइतीघर पुगेका थिए । तर प्रहरीले प्रदर्शनकारीलाई माइतीघरमै रोकेको हो ।

उनीहरूले केही महिना अघिदेखि पाथीभरा संरक्षणको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

तस्बिरहरू:

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *