अर्थसंजालको समाचारमा सांसद योगेश भट्टराईको खण्डन

काठमाडौं। नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थसंजाल डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

सांसद भट्टराईले व्यापारी चन्द्र ढकालले प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरामा बनाउन लागेको केबलकारका बिषयमा उत्पन्न विवादका बिषयमा प्रकाशित समाचारको खण्डन गरेका हुन् ।

यस्तो छ, सांसद योगेश भट्टराईको खण्डन:

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *