काठमाडौं। नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थसंजाल डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
सांसद भट्टराईले व्यापारी चन्द्र ढकालले प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरामा बनाउन लागेको केबलकारका बिषयमा उत्पन्न विवादका बिषयमा प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
यस्तो छ, सांसद योगेश भट्टराईको खण्डन:

Artha Sanjal






