बैंक शेयर बजार समाचारस्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत अर्थ सन्जाल२७ फाल्गुन २०८१, मंगलवार १६:३०March 11, 2025 काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६.५० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको कुल ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीको उक्त सेयर भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । Artha Sanjal Post navigation Previous: खैरेनीटारमा दुई करोड लागतमा नयाँ विद्यालय भवन निर्माणNext: थाइल्यान्डमा रिड्डारा आरडि सिक्सले जित्यो सर्वश्रेष्ठ इभी पिकअप अवार्ड Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
अमेरिका-इरान शान्ति सम्झौता गर्न वार्ता भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट अर्थ सन्जाल११ जेष्ठ २०८३, सोमबार १०:४०May 25, 2026 0