काठमाडौंका यी स्थान दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा (सूचीसहित)

काठमाडौं । काठमाडौंमा दुई महिनाका लागि निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) बाट निषेधाज्ञा लागू गरेको हो।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न निषेध गरिएको छ।

प्रशासनका अनुसार, कार्यपालिका, व्यवस्थापिका, र न्यायपालिकाका कार्यालयहरू, अति विशिष्ट व्यक्तिहरुको निवास र मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको हो।

 निषेधाज्ञा जारी भएका क्षेत्रः

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *