एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीको हात खाली

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । एक्सेलले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *