काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । एक्सेलले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।
Artha Sanjal
अर्थ सन्जाल