कामना सेवा विकास बैंक लिमिटेडको १४ हजार १२ कित्ता संस्थापक शेयर चैत १८ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले सदस्य दिपकलाल बाटाजुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुबाट खरीदका लागि आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । खरीदकर्ताहरुले आगामी १५ दिनभित्र ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
Artha Sanjal






