कामना सेवा विकास बैंकको १४ हजार भन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडको १४ हजार १२ कित्ता संस्थापक शेयर चैत १८ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले सदस्य दिपकलाल बाटाजुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुबाट खरीदका लागि आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।  खरीदकर्ताहरुले आगामी १५ दिनभित्र ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *