हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

यो वर्ष कम्पनीले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । भदौ २७ गते बिहीबार बसेको कम्पनी संचालक समितिको बैठकले यो वर्ष सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित परेपश्चात वितरण हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *